काठमाण्डु– नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेका छन् ।आज बिहान हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयहरुले लखेटेका हुन् । एसएसबीका ६ जना सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली भूमितर्फ आएपछि स्थानीयले कारण सोध्दै विरोध गरेपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा