स्रोत नखुलेको रकमसहित नयाँ सडकबाट एक जना पक्राउ

  • शुक्रबार​ २९ जेठ २०८३ ०७:३२ AM
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।