राष्ट्रिय मुद्दामा प्रधानमन्त्री नआउनु जनताको अपमान : सांसद केसी

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:०० PM
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रियता जस्तो गम्भिर विषय उठ्दा प्रधानमन्त्री निरन्तर संसदमा अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीको दायित्व वारेसमार्फत गराइनु संसदप्रतिको घोर अपमान हुने समेत बताए ।सांसद केसीले शक्ति सन्तुलन र नियन्त्रणका प्रक्रियाहरु एकपछि अर्को गर्दे भंग हुँदै गएको बताउँदै उनले केन्द्रिकृत र स्थापित संस्थागत प्रक्रियालाई नियन्त्रण गर्नु अस्थिरता