काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक, अपराह्न ४ बजे धुम्बाराहीमा बस्ने 

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । 

देउवाले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् । देउवाले जारी केन्द्रीय समिति बैठक आजका लागि स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् ।