तीन करोड क्षतिपूर्ति माग्दै ढाकाविरुद्ध रास्वपाका प्रवक्ता मुकुल ढकालले किन हाल्दैछन् मुद्दा ?

काठमाडौँ - ढाकाकुमार श्रेष्ठविरूद्व राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल मुद्दा दर्ता गर्ने भएका छन् ।

रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएपछि मुकुलले उनीविरूद्व मुद्दा दर्ता गर्ने भएका हुन् ।