बारा- २ उपनिर्वाचन : ताजा मतपरिणाम कस्ताे छ ?

काठमाडाैं - बारा- २ मा मतगणना जारी मतगणनामा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाइरहेका छन्।

यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्। उनी प्रतिश्पर्धी भन्दा तीन हजार ३ सय ९१ मतले अगाडि छन्