सुनचाँदीको मूल्य बढ्यो

  • शुक्रबार​ २९ जेठ २०८३ ०५:२५ AM
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ ।Continue reading "सुनचाँदीको मूल्य बढ्यो"