कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् एजेण्डाहरु ?

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। बैठक १० बजेका लागि बोलाइएको छ।

मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।