सुनचाँदीको मूल्य बढ्यो

  • शुक्रबार​ २९ जेठ २०८३ ११:०५ AM
काठमाडौँ, जेठ २९ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनक...