बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

  • शुक्रबार​ २९ जेठ २०८३ १०:१५ AM
अजय शाहगौशाला (महोत्तरी), जेठ २९ गते । महोत्तरीको बर्दिवास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी...