प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

  • शुक्रबार​ २९ जेठ २०८३ ०३:२९ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ । The post प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक appeared first on Kalika Khabar.