सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ

  • शुक्रबार​ २९ जेठ २०८३ ०३:२९ AM
सर्लाही :  सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बरहथवा