मनास्लु आरोही तथा पर्यटन व्यवसायी २७ जना सम्मानित

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:५२ AM
गुणबहादुर रोकासुलीकोट, जेठ २९ गते । विश्वको आठौँ अग्लो शिखर मनास्लु हिमाल सफलतापूर्वक आरोहण गर्ने २७ जना आरोही तथा पर्यटन व्यवसायीलाई चुमनुब्री गाउँपालिकाले सम्मान गरेको छ। हिमाली...