काठमाण्डु – विश्वकपको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई पराजित गरेको छ । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ। पहिलो गोल चेक टोलीले गरे पनि त्यसपछि लगातार २ गोल गर्दै एशियाली टोली विजयी