कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थप

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:१३ AM
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको म्याद बढाएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको हो । सो पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार