शासकीय सुधारमा सञ्चार क्षेत्रको प्रगति

  • शुक्रबार​ २९ जेठ २०८३ ०६:३२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २९ गते । शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन्...