दुर्घटनामा पूर्व बैङ्कर थापाको मृत्यु

  • बिहीबार २८ जेठ २०८३ ११:४१ PM
फडिन्द्र अधिकारीलेखनाथ, जेठ २८ गते । कास्कीको पोखरा महानगरपालिका वडा ३१ को पचभैयामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी पूर्व बैङ्कर रेशमबहादुर थापाको निधन भएको छ । थापा आफैँले...