सप्तरीमा प्रहरी र आन्दोलनकारीबिच झडप

  • बिहीबार २८ जेठ २०८३ १०:५३ PM
देवराम यादव सप्तरी, जेठ २८ गते । सप्तरीको राजविराज नगरपालिका बजार क्षेत्रमा विटौरी जग्गामा वसोवास गर्दै नगरबासीहरुले लालपुर्जा माग गर्दै विहिबार प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ...