इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

  • बिहीबार २८ जेठ २०८३ ०१:३० PM
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार नयाँ नेतृत्व चयन गर्दै छ। २४ पदको लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । निर्वाचन समितिले आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।  जसमा एक जना उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा कविता पोखरेलको मात्र उम्मेदवारी परेकोले उनी The post इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित appeared first on Businesspana.