हेटौँडा उपमहानगरको २७ स्थानमा ‘हाइमास्ट लाइट’ जडान
बिहीबार २८ जेठ २०८३ ०९:५५ PM
राममणि दाहालमकवानपुर, जेठ २८ गते । हेटौँडा उपमहानगरपालिकाले उज्यालो नगरको अवधारणा अनुसार उपमहानगरको २७ स्थानमा हाइमास्ट लाइट जडान गरेको छ । रात्रिकालीन आवतजावत र यात्रा सहज बनाउन उ...