काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
बिहीबार २८ जेठ २०८३ ०३:५९ PM
फिफा विश्वकप फुटबल–२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।