काठमाडौं । म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट काठमाडौं भ्यालीमा ‘जेडब्लु म्यारियट’ होटल व्यवस्थापनका विभिन्न सम्झौताका लागि हालै नेपाल आएका छन् । आफ्नो भ्रमणका क्रममा उनले डाउन सिन्ड्रोम सोसाईटीका बालबालिकासँग आत्मीय भेटघाट गर्नुका साथै काठमाडौं म्यारियट होटलमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानको सम्मान गरेका छन्। ९८ वर्षे इतिहास बोकेको म्यारियटका तेस्रो बोर्ड अध्यक्ष डेभिडले… Continue reading म्यारियट अध्यक्ष डेभिडले गरे डाउन सिन्ड्रोम भएका बालबालिकासँग भेट