काठमाडौं उपत्यकाका भूमिहीन नागरिकलाई बीमा सेवा प्रदान गर्न तयारी तीव्र

  • बिहीबार २८ जेठ २०८३ ०३:०५ PM
 काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक… Continue reading काठमाडौं उपत्यकाका भूमिहीन नागरिकलाई बीमा सेवा प्रदान गर्न तयारी तीव्र