नेपालमा स्थानीय वायुको प्रभाव, राति यी स्थानमा वर्षाको सम्भावना

  • बिहीबार २८ जेठ २०८३ ०६:४८ PM
काठमाडौँ, जेठ २८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको...