दिपक भट्ट, शेखर गोल्छा र सुलभ अग्रवासहितसहित ८१ जनाविरुद्ध मुद्दा दायर

  • बिहीबार २८ जेठ २०८३ १२:४५ PM
काठमाडौं । विवादित व्यवसायी एवं विचौलिया दिपक भट्ट, व्यवसायी शेखर गोल्छा र सुलभ अग्रवालसहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डको जाहेरी र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर भएको हो । इन्फिनिटी होल्डिङ्सका सञ्चालक दिपक भट्ट, हिमालयन लाइफ