नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

  • बिहीबार २८ जेठ २०८३ १२:०२ PM
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धि मुद्दाको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ नसकिएपछि बिहीबार पनि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । बुधबार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त मुद्दामा बिहीबार सरकारी वकीलको बहस सकिएको छ । सरकारी वकीलको तर्फबाट जिल्ला न्यायाधिवक्ता हरि बहादुर पुन र