यमनको सैन्य शिविरमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु
बिहीबार २८ जेठ २०८३ ०४:११ PM
एडेन(यमन), जेठ २८ गते । यमनको दक्षिणी बन्दरगाह सहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । एक...