करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न

  • बिहीबार २८ जेठ २०८३ ०४:१२ PM
काठमाडौँ, जेठ २८ गते । प्रतिनिधिसभा सदस्यहरूले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् ।आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षि...