मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

  • बिहीबार २८ जेठ २०८३ ०९:४८ AM
जनकपुर। मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। बिहीबार बसेको मधेश प्रदेश सभाको बैठकबाट २०८३÷८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। यो संगै मधेश प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने