यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु

  • बिहीबार २८ जेठ २०८३ ०९:४७ AM
काठमाण्डु- यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल-मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन् । प्रारम्भिक अनुसन्धानले शिविरमा रहेको गोलाबारुद भण्डारण सुविधा भित्र