काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारतबिच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवालाई सञ्चालनमा ल्याएको छ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फण्ड ट्रान्सफर सम्झौतासँगै बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फतदुई देशबिच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवालाई सञ्चालनमा ल्याएको हो । उक्त सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित