पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दसको मृत्यु, १३ जना घाइते
बिहीबार २८ जेठ २०८३ ०२:४७ PM
इस्लामावाद, जेठ २८ गते । उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दस जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । बसले इस्लामाबाद-मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मो...