पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

  • बिहीबार २८ जेठ २०८३ ०४:०३ AM
नवलपरासी, २८ जेठ । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरू गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् । “नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ, पाल्हीनन्दन –४ पाल्हीमा खेत