छानबिन कसरी हुन्छ भन्ने विषय गोप्य रहन्छ, आन्तरिक तयारीपछि चाँडै प्रक्रिया सुरु गर्छौँ :आयोग अध्यक्ष भण्डारी

  • बिहीबार २८ जेठ २०८३ ०८:१५ AM
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ । आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइआएको घरजग्गा तथा जागिरबाट प्राप्त तलब, भत्तालगायत वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउन नपर्ने स्पष्ट पारेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले भने, ‘कर्मचारीको तलब,… Continue reading छानबिन कसरी हुन्छ भन्ने विषय गोप्य रहन्छ, आन्तरिक तयारीपछि चाँडै प्रक्रिया सुरु गर्छौँ :आयोग अध्यक्ष भण्डारी