एभरेष्ट बैंकले सुरु गर्यो क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा

  • बिहीबार २८ जेठ २०८३ ०९:१४ AM
काठमाडौं । नेपाल र भारतबीच डिजिटल वित्तीय कनेक्टिभिटीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको प्राविधिक सम्झौता अनुरूप बैंकले आफ्नो मोबाइल बैंकिङ एप मार्फत यो सेवा सञ्चालनमा ल्याएको हो। बैंकका अनुसार यो… Continue reading एभरेष्ट बैंकले सुरु गर्यो क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा