काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यका रूपमा देखाइएको फर्जी पोस्टर सामाजिक सञ्जालमा भाइरल बनाइएको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै