स्विट्जरल्यान्डमा नेपाल र भारतका श्रम मन्त्रीबीच भेटवार्ता

  • बिहीबार २८ जेठ २०८३ ०८:१० AM
काठमाण्डु- स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबीच भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारतबीच श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण र सुरक्षित श्रम आप्रवासनमा