प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरहनुभएको छः ऐनबहादुर महर

  • बिहीबार २८ जेठ २०८३ ०७:५४ AM
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार र प्रधानमन्त्री साहको पटक पटकको गतिविधिले नेपाली जनता, संसद र जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गरेका हुन् । प्रमुख सचेतक महरले