आईएमई लाइफको आर्थिक सहयोग, १०० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

  • बिहीबार २८ जेठ २०८३ ०७:५३ AM
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक रुपमा विपन्न १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी धनुषाको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको हो । उतm कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट