पर्वत ट्राफिकको पीडाः न भवन, न प्रविधि

  • बिहीबार २८ जेठ २०८३ १२:१० PM
साजन परियारफलेवास (पर्वत), जेठ २८ गते । बिहानको घामसँगै मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा सवारी साधनको चाप बढ्न थाल्छ । फराकिलो र चिल्लो सडकमा तीव्र गतिमा हुइँकिएका सवारी सा...