चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप

  • बिहीबार २८ जेठ २०८३ १२:४१ PM
गलकोट (बागलुङ), जेठ २८ गते । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ । गलकोट, बडिगाड, तमान खोला र निसी खो...