बैजनाथका ७६ किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण

  • बिहीबार २८ जेठ २०८३ १२:४२ PM
सिराज खाननेपालगन्ज, जेठ २८ गते ।किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिका भित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ ।पालिका...