पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

  • बिहीबार २८ जेठ २०८३ ०६:१६ AM
नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् । ‘नहरमा पानी आएपछि धान खेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ, पाल्हीनन्दन –४ पाल्कीमा खेत रोपाइँ