इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

  • बिहीबार २८ जेठ २०८३ ०६:०० AM
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित मुसहर टोलबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ ५ः३५ बजे उक्त क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी