प्रधानमन्त्री संसदमा आउनु पर्छ, अभिव्यक्ति सच्याउनु पर्छ : हर्क साम्पाङ

  • बिहीबार २८ जेठ २०८३ १२:०० PM
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री संसदमा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।सांसद राईले प्रतिनिधिसभाको बैठक समेत विधि अनुसार अगाडि बढ्नु पर्ने माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा श्रम सँस्कृति पा