अपहरणदेखि सङ्ग्रहालयसम्म : ‘नाइन एन एबीबी’ को ५३ वर्ष लामो अद्भुत यात्रा

  • बिहीबार २८ जेठ २०८३ ०५:१६ AM
काठमाडौँ । नेपालको हवाई उड्डयन इतिहासमा केही यस्ता घटनाहरू छन्, जसले समय बिते पनि आफ्नो महत्त्व गुमाएका छैनन्। विक्रम संवत् २०३० जेठ २८ गते (अर्थात आजकै दिन) घटेको एउटा घटना, जसले नेपाली आकाशलाई मात्र होइन, देशको राजनीतिक इतिहासलाई समेत नयाँ मोड दिएको थियो। आजभन्दा ५३ वर्षअघि, आइतबारको बिहान करिब ८ बजेर ४० मिनेटमा नेपालमा पहिलो