अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

  • बिहीबार २८ जेठ २०८३ ०५:०६ AM
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला