प्लास्टिकको बढ्दो जोखिम

  • बिहीबार २८ जेठ २०८३ ०७:४२ AM
आधुनिक युगले मानव जीवनलाई सहज त बनाएको छ तर कतिपय क्षेत्रमा अनेक चुनौती खडा गरी जोखिम पनि बढाएको छ । यस्तैमा पर्छ, प्लास्टिकको आविष्कार र बढ्दो प्रयोग । अचेल खानेतेल, घिउ, दुध जस्त...