कपिलवस्तुमा एचआईभी संक्रमण घट्दो क्रममा

  • बिहीबार २८ जेठ २०८३ ०१:२७ AM
जेठ २८, ​कपिलवस्तु । एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एएचएफ नेपाल’ (AHF Nepal) को आयोजनामा कपिलवस्तु नगरपालिकामा सरोकारवालाहरूको समीक्षा बैठक सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस), स्वास्थ्य कार्यालय, कपिलवस्तु अस्पताल, गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेसन), स्थानीय तहका प्रतिनिधि, एआरटी (ART)  काउन्सेलर तथा एचआईभीको क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला