आजको मौसम : देशभर मेघगर्जन र चट्याङसहित बर्षा हुने

  • बिहीबार २८ जेठ २०८३ ०१:३१ AM
काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का